१६ वर्षदेखि नेपालमा पासपोर्ट छाप्ने फ्रेन्च कम्पनी आईडीईएमआईएले साढे २९ करोड कर तिर्न बाँकी
baahrakhari.com · Wed Jul 08 09:00:57 GMT 2026

काठमाडौं । विगत १६ वर्षदेखि नेपालमा पासपोर्ट छाप्ने काम गर्दै आएको फ्रेन्च कम्पनी आईडीईएमआर्ईएले कर वापत नेपाल सरकारलाई तिर्नुपर्ने ठूल रकम नतिरेको पाइएको छ ।
सुरुमा ओबर्थर र पछि आईडीईएमआर्ईएको नामले परिचित फ्रेन्च कम्पनीले नेपाल सरकारलाई साढे २९ करोड ५८ लाख ८ हजार रुपैयाँ कर नबुझाएको पाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)