एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
barnanmedia.com · Fri Jun 26 22:20:49 GMT 2026

अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले शुक्रबार काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)