भारत लैजान लागेको ४ केजी अफिम सहित दुई जना पक्राउ
barnanmedia.com · Fri Jun 26 22:13:45 GMT 2026

भारत लैजान लागेको ४ केजी ४२० ग्राम अफिम सहित प्रहरीले दुई जना लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–४ घर भएका ५४ वर्षीय राज कुमार लामा र हेटौँडा उपमहानगरपालिका–१५ घर भएका ४० वर्षीय राज कुमार तितुङ छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)