सर्वदलीय बैठकले के–के गर्यो निर्णय ? (निर्णयसहित)
bishowkhabar.com · Thu Aug 27 08:25:25 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको आह्वानमा सिंहदरबारमा बसेको सर्वदलीय बैठकले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनामा राजनीतिक प्रतिस्पर्धाभन्दा सहकार्यलाई प्राथमिकता दिन आह्वान गरेको छ ।
बैठकले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै सबै राजनीतिक दल तथा नागरिकलाई उद्धार र राहतमा सक्रिय हुन आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)