गायक यम बराललाई ‘रक्त क्यान्सर’, उपचार हुँदै
nagariknews.nagariknetwork.com · Wed Jul 08 09:17:39 GMT 2026

गायक यम बराल अस्पताल भर्ना भएका छन् । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
एक महिनादेखिको उपचार र परीक्षणबाट उनमा रक्त क्यान्सरको समस्या देखिएको छ । चिकित्सकले बरालमा ‘मल्टिपल माइलोमा’को समस्या देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)