वन अधिकृत यादव घुससहित पक्राउ
khabarhub.com · Wed Jul 08 09:17:36 GMT 2026

काठमाडौं – सब डिभिजन वन कार्यालय बन्दीपुर कार्यालयका प्रमुख रामकेवल राय यादवलाई घुस लिएको अभियोगमा पक्राउ गरिएको छ । उनलाई सेवाग्राहीसँग नगद १२ हजार घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)