संसद्मा रास्वपा र प्रधानमन्त्री शाह दुवैमाथि खनिए विपक्षी
himalpress.com · Wed Jul 08 09:23:17 GMT 2026

काठमाडौँ- नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ‘वासिङ मेसिन’ को संज्ञा दिएकी छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले रास्वपामा प्रवेश गरेपछि जस्तोसुकै व्यक्ति पनि एकाएक ‘सफा’ देखिने भाष्य निर्माण गरिएको आरोप लगाइन्।
सरकारको सय दिनको कार्यसम्पादनमाथि प्रश्न उठाउँदै अर्यालले रास्वपाले चुनावअघि दिएको सुशासन र योग्य व्यक्तिलाई अघि सार्ने नाराविपरीत काम गरेको दाबी गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)