पद्मा अर्यालको प्रश्न- रास्वपा वासिङ मेसिन हो?
barnanmedia.com · Wed Jul 08 09:14:29 GMT 2026

नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई वासिङ मेसिनका रुपमा टिप्पणी गरेकी छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अर्यालले रास्वपामा पस्ने बितिक्कै सबै ठीक हुने गरेको भाष्य बन्दै गएको बताइन्। सरकारका सय दिनमा रास्वपाले लगाएको नाराभन्दा उल्टो काम भएको उनले उल्लेख गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)