विश्वकपमा पेले र मेस्सीलाई पछि पार्दै एमबाप्पेले रचे फ्रान्सका लागि इतिहास : सेनेगल ३–१ ले पराजित
khabarhub.com · Tue Jun 16 23:44:24 GMT 2026
काठमाडौँ – केलियन एमबाप्पेले दुई गोल गर्दै नयाँ कीर्तिमान कायम गरेपछि साविक उपविजेता फ्रान्सले फिफा विश्वकपमा विजयी सुरुवात गरेको छ । समूह ‘आई’ अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोल अन्तरले पराजित गर्दै तेस्रो पटक विश्वकप उपाधि जित्ने आफ्नो अभियानलाई बलियो बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)