एमालेको प्रश्न– प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाउन हामीले पनि 'हेलो सरकार'मा निवेदन हाल्नुपर्ने हो ?
shilapatra.com · Wed Jul 08 09:33:22 GMT 2026

एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले प्रतिनिधिसभामा जवाफ दिन नआएको प्रति व्यङ्ग्य गरेकी छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा समय लिएर बोलेकी उनले प्रधानमन्त्रीलाई संसदमा ल्याउन 'हेलो सरकार'मा निवेदन दिनुपर्ने हो भन्ने प्रश्न गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)