प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
ratopati.com · Tue Sep 08 23:01:36 GMT 2026

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीले शय्या पाउन निकै सास्ती व्यहोर्नु परिरहेको छ ।
भाइरलजन्य रोगका बिरामीको सङ्ख्या अत्यधिक बढेका कारण अस्पतालका शय्या पूर्ण रूपमा भरिएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा मोहम्मद नुरुल होदाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)