अमेरिका-इरान युद्धविराम 'अन्त्य भएको' ट्रम्पको घोषणा
bbc.com · Wed Jul 08 09:34:42 GMT 2026

दुई देशबीच आक्रमण-प्रत्याक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका-इरान युद्धविराम "अन्त्य भएको" घोषणा गरेका छन्।
"म अब उनीहरूसँग 'डील' गर्न चाहन्न, उनीहरू खराब छन्," टर्कीको एङ्करामा उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)को सम्मेलनमा बोल्दै उनले भने, "उनीहरू बिरामी मान्छे हुन्। उनीहरूलाई बिरामीले नेतृत्व गरिरहेका छन्। उनीहरू हानिकारक र हिंस्रक मानिस हुन्। उनीहरूसँग पारमाणविक हतियार भएका भए प्रयोग गर्थे। जहाँसम्म मेरो सवाल छ, अब यो सकियो।"
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)