खैरो हेरोइनसहित ५ जना पक्राउ
onlinekhabar.com · Wed Jul 08 09:30:53 GMT 2026

२४ असार, काठमाडौं । खैरो हेराइनसहित ५ जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय मंगलबारेकी इन्स्पेक्टर निकिता मिश्राको कमाण्डमा खटिएको टोलीले पाँच जनालाई पक्राउ गरेको हो । रोशी गाउँपालिका–९ मंगलटारमा बागमती प्रदेश ०१–०३४ च ६५९४ नम्बरको कारमा सवार २० वर्षीया युवती रितु जैसीसहित पाँच जना पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)