जलजलाका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण
lokaantar.com

पर्वतको जलजला गाउँपालिकाले चालु आर्थिक वर्षमा मल्लाज, लेकफाँट र शालिजाका स्वास्थ्य संस्थामा सुत्केरी भएका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण गरेको छ ।
पालिकाको लक्षित वर्ग शीर्षकमा विनियोजन भएको बजेटबाट ‘उपाध्यक्षको सुत्केरी पोषण’ कार्यक्रमअन्तर्गत उक्त वस्तु उपलब्ध गराइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)