जनमत पार्टीका जिल्ला नेता बलात्कार र ठगी आरोपमा पक्राउ
nepalpress.com · Wed Jul 08 09:49:28 GMT 2026

जनकपुरधाम । जनमत पार्टी सप्तरीका कोषाध्यक्ष नरेश अधिकारी नरेश अधिकारी जबर्जस्ती करणी र ठगीको आरोपमा पक्राउ परेका छन् । उनी पार्टी अध्यक्ष चन्द्रकान्त (सीके) राउतका फुपूका छोरासमेत हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता हेमराज घिमिरेका अनुसार अधिकारीविरुद्ध जबर्जस्ती करणी तथा ठगी सम्बन्धी जाहेरी परेपछि पक्राउ गरी म्याद थपेर अनुसन्धान थालिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)