पारा टेबलटेनिस च्याम्पियनशिपको उपाधि डिगम र लालीलाई
hamrakura.com · Sun May 24 00:00:00 GMT 2026
काठमाडौँ । 'पारा टेबलटेनिस खेल च्याम्पियनशिप' को उपाधि डिगम सिंह चेम्जोङ र लाली तामाङले जितेका छन् । राष्ट्रिय शारीरिक अपांग टेबलटेनिस संघ नेपालको आयोजना तथा काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागको सहयोगमा आयोजित 'पारा टेबलटेनिस खेल च्याम्पियनशिप' सफलतापूर्वक सम्पन्न भएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको खेल कौशल र क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालित यस प्रतियोगितामा महिला र पुरुष गरी दुई छुट्टाछुट्टै विधामा प्रतिस्पर्धा गराइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)