फिफा विश्वकप २०२६ : एमबाप्पेको किर्तिमानसँगै फ्रान्स ३–१ गोलले विजयी
kendrabindu.com · Wed Jun 17 00:11:31 GMT 2026
काठमाडौं । किलियन एमबाप्पेले गोलको कीर्तिमान बनाएको दिन फ्रान्सले फिफा विश्वकप २०२६ को मंगलबार राति भएको खेलमा सेनेगललाई ३–१ गोलले पराजित गरेको छ ।
पहिलो हाफ निकै निराशाजनक रहेको थियो । दुवै टोलीले खासै गतिलो आक्रामण बुन्न सकेका थिएनन् । तर दोस्रो हाफको अन्तिममा गोलको वर्षा भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)