सामाजिक सञ्जाल प्रयोगबारे टिकटकले चलायो छलफल
ratopati.com · Tue Dec 03 17:37:00 GMT 2024

काठमाडौं । सुरक्षित रुपमा सामाजिक सञ्जालको प्रयोगबारे डिजिटल प्लेटर्फम टिकटकले सरोकारवालामाझ छलफल चलाएको छ । काठमाडौंमा आयोजित ‘डिजिटल सेफ्टी समिट नेपाल’ कार्यक्रममा टिकटकजस्ता सामाजिक सञ्जालको सुरक्षित प्रयोग कसरी गर्ने ? भन्ने विषयमा सामूहिक छलफल भएको हो ।
सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुर, डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देल, टिकटकका पब्लिक पोलिसी प्रोग्राम्स एन्ड पाट्नरसिप्स प्रमुख जारा बसहरत हिग्स् र टिकटक क्रिएटर सोर्वस् घिमिरेबीच सामूहिक छलफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)