असार नसकिँदै सकियो आँप
nagariknews.nagariknetwork.com · Wed Jul 08 09:49:20 GMT 2026

मध्य जेठदेखि भदौ मसान्तसम्म आँप पाक्ने सिजन हो। तर, असार महिना पूरा नहुँदै महोत्तरीका किसानको बगैँचाबाट सबै प्रकारका आँप सकिएका छन्।
महोत्तरीमा यो मौसम फल पाक्ने सिजन हो। जात अनुसार चाँडो र ढिलो पाक्ने आँप यस वर्ष असार नसकिदै रित्तिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)