अमेरिका र चीनले किन दिए प्रधानमन्त्री शाहलाई कूटनीतिक धम्की? बीबीसीको रिपोर्टमा सनसनीपूर्ण खुलासा!
barnanmedia.com · Wed Jul 08 09:56:44 GMT 2026

काठमाडौं– एकातिर संयुक्त राज्य अमेरिकाले नेपालमा रहेका तिब्बती शरणार्थीहरूको मानवअधिकार संरक्षणलाई लिएर कडा चेतावनी दिएको छ भने अर्कोतर्फ चीनले नेपाल आफ्नो सुरक्षासम्बन्धी संवेदनशीलताप्रति अझ स्पष्ट र दृढ हुने अपेक्षा राखिरहेको देखिन्छ ।
यिनै दुई महाशक्तिको दबाब र चासोबीच प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले तिब्बत मामिलामा नेपालको परम्परागत ‘एक चीन नीति’लाई निरन्तरता दिने स्पष्ट संकेत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)