रसुवा बाढीबाट झन्डै १७ हजार बालबालिका प्रभावित भएको आकलन
setopati.com · Fri Aug 28 12:00:08 GMT 2026

राष्ट्रिय बाल परिषदले रसुवा बाढीबाट प्रभावित जिल्लाहरूमा झण्डै १७ हजार बालबालिका प्रभावित भएको आकलन गरेको छ।
युनिसेफले समेत बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लमा कम्तीमा १७ हजार बालबालिका प्रभावित भएको भन्दै विज्ञप्ति निकालेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)