एमाले सांसद पद्मा अर्याल भन्छिन् : रास्वपा ‘वासिङ मेसिन’ बन्यो
nagariknews.nagariknetwork.com · Wed Jul 08 09:41:37 GMT 2026

नेकपा एमालेकी संसदीय दलको उपनेता पद्या अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी ‘वासिङ मेसिन’ भएको बताएकी छिन्। बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै अर्यालले सरकारको सय दिनको कार्यसम्पादनमाथि प्रश्न उठाउँदै रास्वपाले चुनावअघि उठाएको ‘जान्नेलाई छान्ने’ नाराको विपरीत काम गरेको बताइन्।
‘रास्वपाले जान्नेलाई छान्ने नारा लगाएको थियो। तर, व्यवहारमा जान्नेलाई फाल्ने र आफ्नालाई छान्ने नीति अपनाएको पुष्टि भएको छ,’ उनले भनिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)