कासिबलाई हराउँदै रवीन्द्र ढाँटले रचे इतिहास, फाइनल जिते पाउनेछन् यस्तो अवसर
clickmandu.com · Fri Aug 28 11:58:16 GMT 2026
काठमाडौं । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित अक्टागनमा भएको खेलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै फाइनलमा पुगेका हुन् ।
तीन राउण्डको खेलमा स्प्लिट डिसिजनको आधारमा ढाँट विजयी भएका हुन् । पहिलो जजले ढाँटको पक्षमा २९.२८ अंक दिएका थिए । दोस्रो जजले कासिबको पक्षमा २९.२८ अंक दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)