रसुवागढीको विकल्पमा हिल्सा र तातोपानी नाका प्रयोग गर्न अध्यागमनको आग्रह, १ हप्तालाई दस्तुर मिनाहा
clickmandu.com · Fri Aug 28 11:58:34 GMT 2026

काठमाडौं। भदौ १० गते रसुवा जिल्लाको टिमुरे क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवागढी नाका अवरुद्ध भएपछि सरकारले विदेशी पर्यटकहरूका लागि विशेष सहुलियतको घोषणा गरेको छ।
अध्यागमन विभागले एक सूचना जारी गर्दै कैलाश मानसरोवर तीर्थयात्राबाट फर्कने विदेशी पर्यटकहरूका लागि पदयात्रा दस्तुर मिनाहा गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)