धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै
himalpress.com · Wed Jul 08 10:11:37 GMT 2026

जनकपुरधाम- धनुषा र सिरहालाई जोड्ने कमला नदीमा निर्माण गरिएको देशकै दोस्रो लामो झोलुङ्गे पुल सञ्चालनमा आएपछि यो क्षेत्र पर्यटक गन्तव्यस्थलका रूपमा विकास र विस्तार भएको छ।
पुल निर्माणपछि पछिल्लो समय दुवै जिल्लाका स्थानीयलाई एक अर्को जिल्लामा आवतजावत गर्न समेत सहज भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)