संसदमा हर्क साम्पाङको प्रश्न– प्रधानमन्त्री र मन्त्रीलाई गाली गर्ने पक्रिने, सांसदलाई गाली गर्नेलाई चाहिँ के?
setopati.com · Wed Jul 08 10:16:11 GMT 2026

श्रम संस्कृति पार्टीका संसदीय दल नेता हर्क साम्पाङले सामाजिक सञ्जालमा गाली गरेकै कारण पक्राउ गरी थुनामा पठाउन नहुने बताएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै साम्पाङले सामाजिक सञ्जालमा सनिनसक्नु र देखिनसक्नु गाली गलौजको सिलसिला देखिएको र प्रधानमन्त्री र मन्त्रीलाई गाली गर्दा पक्राउ परेका सम्मको विषय सुनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)