फाइट जितेपछि रवीन्द्रको आग्रह – नेपालमा बाढीले गाह्रो छ, सहयोग गर्नू
khabarhub.com · Fri Aug 28 11:56:59 GMT 2026
काठमाडौं – ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई हराउँदै नेपाली फाइटर रवीन्द्र ढाट फाइनलमा पुगेका छन्।
बलिया प्रतिद्वन्द्वीलाई हराएर फाइनलमा पुगेपछि एमएमए फाइटर रवीन्द्रले बुधबार रसुवामा गएको बाढीले नेपाल दु:खमा रहेको बताउँदै सहयोगका लागि जुट्न आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)