जलजलाका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण
rajdhanidaily.com · Wed Jul 08 10:19:29 GMT 2026
पर्वत । जलजला गाउँपालिकाले चालु आर्थिक वर्षमा मल्लाज, लेकफाँट र शालिजाका स्वास्थ्य संस्थामा सुत्केरी भएका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण गरेको छ ।
पालिकाको लक्षित वर्ग शीर्षकमा विनियोजन भएको बजेटबाट ‘उपाध्यक्षको सुत्केरी पोषण’ कार्यक्रमअन्तर्गत उक्त वस्तु उपलव्ध गराइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)