विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित
nagariknews.nagariknetwork.com · Wed Jun 17 00:23:24 GMT 2026
फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न समूह ‘आई’ को खेलमा फ्रान्सले सेनेगलाई ३–१ गोल अन्तरले पराजित गरेको छ।
अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा भएको खेल पहिलो हाफ बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा भने दुवैतर्फबाट कूल चार गोल भए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)