वैज्ञानिकको सक्रियताले कृषिक्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास छः मन्त्री चौधरी
makalukhabar.com · Wed Jul 08 10:24:21 GMT 2026

ललितपुर । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का नवनियुक्त नयाँ वैज्ञानिकहरूको मेहनत र सक्रियताले देशको कृषिक्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास रहेको बताएकी छन् ।
नेपाल कृषि अनुसन्धान परिषद्द्वारा आज आयोजित नवनियुक्त वैज्ञानिकहरूको अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा मन्त्री चौधरीले नियुक्त भएर आएका वैज्ञानिकहरूलाई नयाँ उत्साहका साथ देशको कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न इमानदार, मेहनती र नतिजामुखी भएर काम गर्न आग्रह गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)