पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र
khabarhub.com · Sun May 24 05:18:33 GMT 2026

काँक्रेविहार – पश्चिम जाजरकोटमा करोडौँ रुपैयाँ लागतका पक्की पुलहरूको निर्माणले गति लिएको छ । कर्णाली प्रदेश सरकारको लगानीमा तीन पुलहरू निर्माण हुन गइरहेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)