सुकुम्बासीमाथिको अत्याचार बन्द गर्न एम्नेस्टी इन्टरनेशनल नेपालको माग, पुनःस्थापनाको वाचा पूरा गर्न आग्रह
lokaantar.com

एम्नेस्टी इन्टरनेशनल नेपालले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूमाथि भइरहेको ज्यादती बन्द गर्न आग्रह गरेको छ ।
बुधबार विज्ञप्तिमा जारी गर्दै एम्नेस्टी इन्टरनेशनल नेपालले सरकारलाई व्यवस्थापन र पुनःस्थापनाको आफ्नो वाचा पूरा गर्न आग्रह गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)