असार नसकिँदै रित्तियो आँप
nepalpress.com · Wed Jul 08 10:29:59 GMT 2026

महोत्तरी । मध्य जेठदेखि भदौ मसान्तसम्म आँप पाक्ने सिजन हो । तर, असार महिना पूरा नहुँदै महोत्तरीका किसानको बगैँचाबाट सबै प्रकारका आँप सकिएका छन् ।
महोत्तरीमा यो मौसम फल पाक्ने सिजन हो । जात अनुसार चाँडो र ढिलो पाक्ने आँप यस वर्ष असार नसकिदै रित्तिएका छन् । आँपलाई फलको राजा मानिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)