कुन–कुन प्रदेशमा हुनेछ आज वर्षा ?
barnanmedia.com · Wed Jun 17 00:43:07 GMT 2026

काठमाडौं । देशका केही भूभागमा आज मध्यमसम्मको वर्षाको सम्भावना छ । केही स्थानमा भने तातो हावाको लहर चल्नेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)