विज्ञ अर्थमन्त्रीद्वयले डुबाए देशको अर्थतन्त्र, राज्यकोषबाट एकैदिन ४० अर्ब ३२ करोड हजम
bishowkhabar.com · Wed Jul 08 10:48:06 GMT 2026

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/०८३ मा दुई अर्थविद् अर्थमन्त्रीले नीतिगत सुधार गरे पनि वर्षान्तमा हुने असारे खर्चको पुरानै प्रवृत्ति दोहोरिएको छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार जेठ मसान्तसम्म १३ खर्ब ४६ अर्ब रुपैयाँ रहेको सरकारी खर्च २३ असारसम्म १५ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)