तुइन खोला पहिरो रोकथामका लागि प्रक्रिया सुरु, सडक डिभिजनबाट सम्झौता आह्वान
onlinekhabar.com · Wed Jul 08 10:49:21 GMT 2026

२४ असार, चितवन । तुइन खोलामा पहिरो रोकथाम कार्य सुरु गर्नका लागि सम्बन्धित निर्माण कम्पनीलाई डिभिजन सडक कार्यालय, चितवनले सम्झौताका लागि आह्वान गरेको छ ।
आगामी १० महिनाभित्र काम सम्पन्न गर्ने गरी २२ करोड २१ लाख रुपैयाँको लागतमा तुइन खोलामा पहिरो रोकथाम कार्य सुरु गर्न लागिएको हो । खोलामा गइरहने पहिरोका कारण यसअघि यात्रुले सास्ती बेहोर्नुपरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)