नेपाली विद्युत पूर्वी एसियाली बजारसम्म पुर्याउने सोच छ : ऊर्जामन्त्री
himalpress.com · Wed Jul 08 11:00:19 GMT 2026

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आन्तरिक खपत बढाउन आवश्यक नीतिगत सुधारका योजना तयार पार्न नियामक निकायलाई निर्देशन दिइएको बताएका छन्।
बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले विद्युतको उत्पादनमा मात्र ध्यान नदिई माग बढाउनेतर्फ योजनाबद्ध रूपमा लाग्नुपर्ने आवश्यकता रहेको भन्दै आन्तरिक खपत बढाउन आवश्यक नीतिगत सुधारका योजना तयार पार्न नियामक निकायलाई निर्देशन दिइएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)