सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेललाई थप ५ दिन हिरासतमा राख्न अनुमति
setopati.com · Wed Jul 08 11:00:00 GMT 2026

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका विष्णु पौडेललाई अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले म्याद थपका लागि विशेष अदालतमा पेस गरेपछि अदालतले बुधबार चौथो पटक पाँच दिनको म्याद थप गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)