चितवनका दुग्ध किसानलाई सहयोग: वडाको साझेदारीमा क्यान वितरण
nepalpress.com · Wed Jul 08 11:03:38 GMT 2026

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १६ का दुध उत्पादन गर्ने किसानलाई दुध ल्याउने क्यान वितरण गरिएको छ ।
भरतपुर १६, मा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले १ सय १० जना किसानलाई दुध बोक्ने क्यान वितरण गरेको हो । संस्थाका व्यवस्थापक सरस्वती सिलवालका अनुसार वडा नम्बर १६ को कार्यालय र सहकारी संस्थाको संयुक्त लगानीमा खरिद गरिएको दुध बोक्ने क्यान किसानहरुलाई वितरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)