मध्यपूर्वमा बढ्दो सैन्य तनाव र इरानविरुद्ध अमेरिकी कारबाहीबीच नेटो शिखर सम्मेलन [फोटोफिचर]
hamrakura.com · Wed Jul 08 00:00:00 GMT 2026
अङ्कारा । मध्यपूर्वमा बढ्दो सैन्य तनाव र इरानविरुद्ध अमेरिकी कारबाहीका बीच नेटो सदस्य राष्ट्रका नेताहरू बुधबार अङ्कारामा उच्चस्तरीय वार्ताका लागि भेला भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य सदस्य राष्ट्रबीच रक्षा खर्च, गठबन्धनप्रतिको प्रतिबद्धता तथा युक्रेन युद्ध प्रमुख एजेन्डाका रूपमा रहेका छन् ।
शिखर सम्मेलन शुरू हुनुअघि नेटो महासचिव मार्क रुटले अमेरिकाको गठबन्धनप्रतिको प्रतिबद्धता पूर्ण रहेको बताउँदै युरोपेली सदस्य राष्ट्र र क्यानाडाले पनि रक्षा खर्च बढाएर आफ्नो दायित्व पूरा गर्नुपर्ने धारणा व्यक्त गरे । उनले अमेरिकी प्रशासनको यही प्रमुख अपेक्षा रहेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)