सिरहाका ६ जना अझै सम्पर्कविहीन
gorkhapatraonline.com · Fri Aug 28 12:04:09 GMT 2026

भोटेकोशीमा बुधवार आएको बाढीका कारण सिरहाका ६ जना अझै सम्पर्कविहीन हुनुभएको छ ।
सम्पर्कविहीन हुनेहरुमा गोलबजार नगरपालिका वडा नं. ७ का ३२ वर्षीय राजकुमार यादव, कल्याणपुर नगरपालिका – ११ का रोशन साह, गोलबजार नगरपालिकामा आनन्द कुमार सिंह, कल्याणपुर नगरपालिका –११ का श्याम सुन्दर साह (जिज्ञासु), लहान नगरपालिका – १५ विररनगरका मुकेश कुमार चौधरी र सखुवानन्कारकटि – १ मौवाहीका सकल देव यादव (मुन्ना) रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)