सूर्य नेपालद्वारा १५ करोड सहयोग
himalpress.com · Fri Aug 28 12:00:57 GMT 2026

काठमाडौँ- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ सहयोग गरेको छ।
शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर कम्पनीले यो रकम हस्तान्तरण गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)