पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग
makalukhabar.com · Fri Aug 28 12:02:09 GMT 2026

काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले भोटेकोशी बाढीपीडितको उद्धार र राहतका लागि एक महिनाको पेन्सन रकम सहयोग गरेकी छन् ।
उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी राष्ट्रिय वाणिज्य बैंकको खातामा मासिक पेन्सनबापतको रकम रु ७७ हजार जम्मा गरेको उनको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)