ला लिगा च्याम्पियन बार्सिलोना सिजनको अन्तिम खेलमा पराजित
onlinekhabar.com · Sun May 24 05:45:49 GMT 2026
९ जेठ, काठमाडौं । भ्यालेन्सियाले स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनालाई सिजनको अन्तिम खेलमा ३–१ ले पराजित गरेको छ।
शनिबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ६१औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनको गोलमा फेरान टोरेसले असिस्ट दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)