संघीय संसद्का दुवै सदनको बैठक बस्दै
ekantipur.com · Wed Sep 09 00:35:40 GMT 2026

संघीय संसद्का दुवै सदनको बैठक बस्दै
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)