कङ्गोमा इबोला प्रकोप तीव्र, ५८० जनाको मृत्यु
khabarhub.com · Wed Jul 08 11:14:54 GMT 2026

किन्शासा- कङ्गो लोकतान्त्रिक गणतन्त्र (डीआरसी) मा इबोला प्रकोप अझै तीव्र बन्दै गएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार हालसम्म १,७०८ जनामा इबोला सङ्क्रमण पुष्टि भएको छ भने ५८० जनाको मृत्यु भइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)