रौतहटबाट फरार ११७ कैदी अझै सम्पर्कविहीन
ratopati.com · Wed Sep 09 00:40:33 GMT 2026

रौतहट । जेनजी आन्दोलनका क्रममा रौतहटको गौर कारागारबाट फरार भएका कैदीबन्दीमध्ये एक वर्ष बितिसक्दा पनि ११७ जना अझै पक्राउ पर्न सकेका छैनन्।
गत वर्ष भदौ २४ गते भएको आन्दोलनका क्रममा गौर कारागारबाट ठूलो संख्यामा कैदीबन्दी फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार फरार भएकामध्ये नेपाली र भारतीय नागरिकसमेत छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)