प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदन बस्दै
himalpress.com · Wed Sep 09 00:47:24 GMT 2026

काठमाडौँ- संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। बुधबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन)विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ।
बैठकमा कानुनमन्त्री गौतमले नै ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)