च्याम्पियन्स लिगमा रियल र सिटीको विजयी सुरुवात, आज बार्सिलोना-लिभरपुल-आर्सनलको खेल
nagariknews.nagariknetwork.com · Wed Sep 09 00:46:12 GMT 2026
यूईएफए च्याम्पियन्स लिगको नयाँ सिजनको सुरुवात रोमाञ्चक बनेको छ। गएराति भएको लिग चरणका ६ खेलमा रियल मड्रिड, म्यानचेस्टर सिटी, एस्टन भिल्ला, बोरुसिया डर्टमन्ड, रियल बेटिस र एईके एथेन्सले विजयी सुरुवात गरेका छन्।
सबैभन्दा चर्चित खेलमा रियल मड्रिडले इन्टर मिलानलाई २-१ ले पराजित गर्यो। रियलका लागि किलियन एमबाप्पे र फेडे भाल्भेर्देले गोल गरे। इन्टरका कार्लोस अगस्टोले एक गोल फर्काए पनि रियलले घरेलु मैदानमा तीन अंक सुरक्षित गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)