मुस्ताङ केन्द्रविन्दु भएर भूकम्प
himalpress.com · Wed Sep 09 00:52:53 GMT 2026

काठमाडौँ- मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर मंगलबार राति भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज राति ९ बजेर ५३ मिनेट जाँदा मुस्ताङमा ५.३ म्याग्निच्युडको भूकम्प गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)